फुटबल Archives | Page 212 of 346 | Khabarhub Khabarhub

एम्बाप्पेको दुई गोलमा पीएसजीको शानदार जित

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोलले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल गरे । जितसँगै पीएसजी ५७ अंकसहित लिगको दोस्रो…