Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा…