Live on
Your Voice, Your Power
काठमाडौँ- शीर्ष स्थानको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । अब आइतबार राति हुने खेलमा म्यान्चेस्६र युनाईटेड लिभरपुलसँग पराजित भएमा सिटीले उपाधि जित्नेछ । सिटीको ३४ खेलमा ८० अंक जोडेको छ । सिटी दोस्रो स्थानको युनाईटेड…