Live on
Your Voice, Your Power
एजेन्सी- भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा पुगेको छ । बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोविरूद्ध ४-१ को सहज जित निकाल्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो । एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौँ मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो । नवौं मिनेटमा उरोस रासिकले गोल गर्दै भ्यालेन्सिया २-० को अग्रता…