फुटबल Archives | Page 262 of 341 | Khabarhub Khabarhub

मनाङलाई छैठौं पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा- १८ ओैं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ । पोखरा रंगशालामा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङ विजेता बनेको हो । जितसँगै मनाङले आहा रारा गोल्डकपको उपाधि छैठौं पटक उपाधि उचालेको हो। योसँगै आहा राराको सफल टोलीका समेत बनेको छ। यस्तै ४…