Live on
Your Voice, Your Power
लन्डन - इङ्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ। चेल्सीको प्रिमियरसिपको यो लगातार पाँचौँ जित हो। जितसहित चेल्सीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई २ अङ्कमा झारेको छ। लिभरपुलको ३६ तथा चेल्सीको ३४ अङ्क छ। पहिलो गोल गरेका मार्क कुरेलाले हाफ टाइमपछि रातो कार्ड पाएको सो खेलमा चेल्सीका लागि निकोलास ज्याक्सनले…