फुटबल Archives | Page 295 of 340 | Khabarhub Khabarhub

रामोसको कीर्तिमानी खेलमा स्पेनले नर्वेसँग बराबरी खेल्यो

काठमाडौं - सर्जियो रामोसको कीर्तिमानी खेलमा स्पेनले युरो कप छनोटमा नर्वेसँग बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । समुह एफमा शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक बटुलेको छ । स्पेन तेस्रो स्थानको रोमानियासंग ६ अंकको लिएको छ । नर्वे १० सहित चौथो स्थानमा छ…