फुटबल « Khabarhub

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले क्लब ब्रुग केभीलाई ३–० ले हराएको हो । आर्सनलको जितमा नायक बनेका नोनी माडुएकले दुई गोल गरे । खेलको २५ र ४७ औं मिनेटमा उनले गोल गरेका हुन् । त्यसको केही मिनेटपछि खेलको ५६ मिनेटमा गयाब्रिएल मार्टिनेलीले गोल गर्दै ३–० को जित…