फुटबल Archives | Page 301 of 350 | Khabarhub Khabarhub

गोमेजलाई ट्याकल गरेका सन मैदानमै रोएपछि…

एजेन्सी– एभर्टनका मिडफिल्डर आन्द्रे गोमेज घाइते भएका छन् । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति टोटनह्यामसँग भएको खेलको दोस्रो हाफमा गोमेजको गोलीगाँठोमा गम्भीर चोट लागेको थियो । खेलको ७९ औं मिनेटमा टोटनह्यामका सन ह्युंग मिनले ट्याकल गर्दा गोमेज गम्भीर रुपमा घाइते भएका थिए । सनले गोमेजलाई पछाडिबाट ट्याकल गरेका थिए । ट्याकलपछि गोमेज मैदानमा…