फुटबल Archives | Page 305 of 341 | Khabarhub Khabarhub

साग महिला फुटबलकको अभ्यासका लागि ३२ खेलाडी छानिए

काठमाडौं – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक हरि खड्काले आइतबार प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले किर्गीस्तानमा आयोजना हुने नादेझ्दा कप अघि अन्तिम…