Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले घरेलु मैदानमा संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले…