फुटबल Archives | Page 328 of 356 | Khabarhub Khabarhub

साफ उपविजेता टोलीलाई महानगरपालिकाको सम्मान

काठमाडौं– विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । प्रतियोगितालगत्तै सम्मान गर्ने घोषणा गरेको विराटनगर महानगरपालिकाले सोमबार सम्मान गरेको हो । विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यस्तै…