Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले चाईनिज ताईपेईसंग अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले जुन ६ ताईपेईसंग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले मैत्रिपुर्ण खेल सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप आयोजना गरिएको जनाएको छ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राष्ट्रिय…