Live on
Your Voice, Your Power
काठमाडौं-विश्वको चर्चित फुटबल क्लब बार्सिलोनाले सन् २०१९–२०२० को सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार राति स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९–२० का लागि नयाँ घरेलु जर्सी सार्वजनिक गरेको हो । नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक छ ।…