Live on
Your Voice, Your Power
काठमाडौं - टर्की र नेदरल्याण्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। यता नेदरल्याण्डले रोमानियालाई ३-० गोल अन्तरले हराउँदै प्रतिययोगिताको अन्तिम ८ मा स्थान बनाएको हो। अब टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनलका अन्य प्रतिस्पर्धामा स्पेनले जर्मनीको सामना गर्नेछ भने…