फुटबल Archives | Page 51 of 340 | Khabarhub Khabarhub

एएफसी एसियन कप : कतार क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा आयोजक कतार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्लेस्टाइनलाई २–१ गोलले हराउँदै कतार क्वार्टरफाइनलमा पुगेको हो । कतारका लागि हसन अल हेडोस र अक्रम अइफले एक–एक गोल गरेका थिए । यस्तै प्यालेस्टाइनका ओडे डब्बागले एक गोल गरे । खेलको ३७औँ मिनेटमा ओडे डब्बागको गोलमार्फत प्यालेस्टाइनले अग्रता लिएको थियो…