Live on
Your Voice, Your Power
काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा १-० को सफलता पाएको पिएसजीले बुधबार राति भएको दोस्रो लेग सेमिफाइनलमा आर्सनल माथि २-१ को जित हात पारेको हो । दोस्रो लेगमा पनि पहिलो लेगमा झैँ गोलरक्षक जियानलुइगी डुमाउराउमाले सानदार बचाउ गरे। उनले आर्सनलका गाब्रियल मार्टीनेली तथा मार्टिन…