Live on
Your Voice, Your Power
काठमाडौँ– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साँढे १ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अंकविहीन छ । दुई खेलबाट ४ अंक जोडेको…