फुटबल « Khabarhub

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा वुल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो  । आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । वुल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काएका थिए । खेलको १३औँ छैटौँ मिनेटमा साकाको गोलसँगै…