फुटबल Archives | Page 84 of 356 | Khabarhub Khabarhub

फुटबलर विमल घर्ती मगरले गरे विवाह

काठमाडौँ- राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् । उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । आइतबार विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् ।