फुटबल « Khabarhub

यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने

काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल र चीनबीच प्रतिस्पर्धा हुँदैछ ।  समूह बी मा रहेका यी दुई टोलीबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना रंगशालमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।  आफ्नो पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्ने योजनमा छ । तर बलियो…