Live on
Your Voice, Your Power
काठमाडौँ– अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा महिला बक्सिङ प्रतियोगिता भएको छ । मंगलबार ठमेलस्थित एलओडी क्लबमा महिला बक्सिङ आयोजना भएको हो । एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा भएको खेलमा ४९ केजीदेखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी भएका थिए । प्रतिष्ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता…