Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२)…