Live on
Your Voice, Your Power
पोखरा– तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा जारी महिला ह्याण्डबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको नेपाल लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ए मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको आजको दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई २६–२४ ले…