Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली खेलकुदले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत हात पार्दा टोली स्वदेश फर्कन नपाउँदै पुरस्कार राशीको घोषणा गर्नु नेपालमा परम्परा नै बसिसकेको छ । तर, उक्त पुरस्कार खेलाडीले कहिले पाउँछन् भन्नेबारेमा भने न खेलाडीलाई जानकारी हुन्छ नत, राष्ट्रिय खेलकुद परिषद्लाई नै । यसको एक उदाहारण भारतमा सन् २०१६ मा आयोजना भएको १२ औं संस्करणको दक्षिण…