Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम रोयल्सबीच यो सहकार्य सुरु भएको हो। होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर…