क्रिकेट « Khabarhub

आईपिएल: कोहलीले के-के बनाए रेकर्ड ? ७४१ रन, ६२ चौका, ३८ छक्का

काठमाडौं - लगातार ६ खेलमा विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफमा पुगेको रोयल्स च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) इलिमिनेटरमा राजस्थान रोयल्ससँग पराजित भएको छ। यो हारसँगै आईपिएल यो सिजनबाट आरसिबी बाहिरिएको छ। बुधबार राति इलिमिनेटरमा राजस्थानविरुद्ध २४ बलमा ३३ रन बनाएका कोहलीको यो आइपिएलको प्रदर्शन भने सम्झन लायक बनेको छ। यो सिजनको आईपिएलका १५ खेलमा कोहलीले…