क्रिकेट Archives | Page 116 of 273 | Khabarhub Khabarhub

चेन्नाईलाई हराए पछि कोलकाताको प्लेअफ पुग्ने सम्भावना बाँकी

काठमाडौँ - इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ। यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । एम चिदम्बरम स्टेडियममा चेन्नईले दिएको १४५ रनको लक्ष्य कोलकाताले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भट्टायो।…