Live on
Your Voice, Your Power
काठमाडौं– जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ओपनिङ गरेका छन् । जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले घरेलु टोलीविरुद्ध उत्कृष्ट खेलिरहेको छ । यो समाचार तयार पर्दासम्म ३०.३ ओभरको समाप्तिमा बिनाविकेट क्षतिमा १६६ रन जोडेको छ । जसमा कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट ओपनिङ रहेको छ…