क्रिकेट Archives | Page 124 of 278 | Khabarhub Khabarhub

एसीसी प्रिमियर कपमा नेपालद्वारा कतारलाई १५८ रनको लक्ष्य

 काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु  जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए…