Live on
Your Voice, Your Power
काठमाडौँ - इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ। क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनऊ सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो। लखनऊको घरेलु मैदान एकना स्टेडियममा गएराति टस जितेर ब्याटिङ रोजेको हैदराबादले १२२ रनको लक्ष्य दिएको थियो। लखनउले २४ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२२ रनको लक्ष्य भेट्टाएको हो।…