क्रिकेट Archives | Page 129 of 280 | Khabarhub Khabarhub

ओडीआई वरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौँ- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईको वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ स्थानमा उक्लिएको छ । ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो । वरीयताको पहिलो स्थानमा…