Live on
Your Voice, Your Power
काठमाडौं - अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी–ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट राजीनामा दिएका हुन्। टी–ट्वान्टी विश्वकप निराशाजनक प्रदर्शन गरेको अफगानिस्तानले पाँच खेलमा तीन हार र दुईमा नतिजा बिहीन रहयो। टी–ट्वान्टी विश्वकपमा जित बिहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिने एक्लो टिमसमेत अफगानिस्तान बनेको…