Live on
Your Voice, Your Power
रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ । शुक्रबार चौथो टि–२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै ३–१ ले अघि हुँदै भारतले उपाधि जितेको हो । सिरिजको चौथो खेलमा जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो…