क्रिकेट Archives | Page 143 of 265 | Khabarhub Khabarhub

आईसीसी महिला क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियालाई

काठमाडौँ– आईसीसी महिला एकदिवसीय क्रिकेट विश्व कपको उपाधि अष्ट्रेलियाले जितेको छ । न्युजिल्याण्डको क्राईस्टचर्चमा आज भएको फाइनलमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई ७१ रनले पराजित गरेको हो । ३ सय ५७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको इङ्ल्याण्ड ४३ ओभर ४ बलमा समेटिँदा मात्र २ सय ५ रन बनाउन सफल भयो । इङ्ल्याण्डलाई सस्तैमा समेट्न जेस जोनासन र अलाना…