Live on
Your Voice, Your Power
काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको आफ्नो चौथो खेलमा मलेशियालाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ८५ रनको विशाल अन्तरले पराजित गर्दै सिरिजको फाइनलमा समेत प्रवेश गरेको छ । नेपालले दिएको २ सय २४ रनको लक्ष्य पूरा गर्न नसकेपछि मलेशिया पराजित भएको हो । मलेशियाले खेल सहिन एक बल…