क्रिकेट Archives | Page 154 of 273 | Khabarhub Khabarhub

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो । टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो…