क्रिकेट Archives | Page 155 of 264 | Khabarhub Khabarhub

आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

काठमाडौँ– आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७ खेलाडी ‘रिटेन’ गरेका हुन् । १५औँ संस्करणको आईपीएलका लागि आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले ‘मेगा अक्सन’ गर्दैछ । त्यसअघि आयोजकले फ्रेन्चाइज टोलीलाई बढीमा चार खेलाडी रिटेन…