क्रिकेट Archives | Page 174 of 277 | Khabarhub Khabarhub

आईसीसी टी-२० : आज समूह ‘ए’ का दुई खेल हुने

काठमाडौँ - आईसीसी टी-२० विश्वकप अन्तर्गत आज शनिबार सुपर १२ समूह 'ए' का दुई खेल हुने भएका छन् । पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् । भोलि आइतबार सुपर १२ को समूह 'बी' का खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान…