क्रिकेट Archives | Page 180 of 272 | Khabarhub Khabarhub

श्रीलंकाविरूद्धको एकदिवसीय क्रिकेट सिरिज भारतलाई

काठमाडौँ-  भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गर्दै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो । जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै २-० ले कब्जा गरेको हो । श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर…