Live on
Your Voice, Your Power
काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिकाले जित निकालेको छ । आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गर्दै सिरिज एक-एकको बराबरीमा पनि ल्याएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन…