Live on
Your Voice, Your Power
काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत आज पुरुष क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे चीनको झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा सुरु हुनेछ । एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका…