Live on
Your Voice, Your Power
चितवन- गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा आज बागमती र राप्ती टिम भिड्दै छन् । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यसअघि शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो । बागमती आज जित निकाल्दै फाइनल…