क्रिकेट Archives | Page 195 of 272 | Khabarhub Khabarhub

ओमान-अमेरिका-नेपालको त्रिकोणात्मक क्रिकेट सिरिज मार्चमा

काठमाडौँ– नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले बुधबार कोरोना भाइरसका कारण स्थगित लिग–२ को खेल तालिका पुनः सार्वजनिक गरेको हो । ओमानमा नेपालले मार्च १९देखि २८ २०२१ सम्म खेल्नेछ । नेपालले ओमान र अमेरिकासँग खेल्दै आफ्नो यात्रा निरन्तर गर्नेछ । कोरोना भाइरसका कारण पटक–पटक सर्दै आएको…