Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज (मंगलबार) चेन्नाई सुपर किङ्स राजस्थान रोयलबीचको खेल हुँदैछ । शारजहा क्रिकेट मैदान दुबईमा हुने खेलमा चेन्नाई लगातार दोस्रो जीतको खोजीमा छ । पहिलो खेल चेन्नाईसँग खेल्न लागेको राजस्थान भने १३ औं संस्करणको सुखद् सुरुवातको लक्ष्यमा रहेको छ । चेन्नाईले यो सिजनको आईपीएलको पहिलो खेलमा साबिक विजेता टोली…