Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीनमाथि सबै टिमको आकर्षण देखिएको छ। उनले आईपीएल इतिहासमै विदेशी खेलाडीका लागि अहिलेसम्मकै उच्च मोल पाएका छन्। केकेआरले अस्ट्रेलियन अलराउन्डर ग्रीनलाई २५ करोड २० लाख कीर्तिमानी मूल्यमा आफ्नो टोलीमा ल्याएको हो। यो रकम कुनै पनि फ्रेन्चाइज प्रतियोगितामा विदेशी खेलाडीका लागि तिरेको सर्वाधिक रकम…