Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा सातजना नेपाली खेलाडीले स्थान बनाएका छन् । निवर्तमान कप्तान पारस खड्कासहित सातजना खेलाडी पहिलो पटक पीएसएलको ड्राफ्टमा परेका हुन् । सिल्भर क्याटागोरिको विदेशी खेलाडीको कोटामा यी सातजना खेलाडी अटाएका हुन् । पारससँगै आरिफ शेख, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी छन् । यस्तै, रोहित कुमार पौडेल, सोमपाल कामी र…