क्रिकेट Archives | Page 23 of 284 | Khabarhub Khabarhub

धोनीको उत्कृष्ट फिनिसिङमा चेन्नईले तोड्यो पराजयको शृङ्खला

काठमाडौं - कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट फिनिसिङसँगै चेन्नई सुपर किङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पराजयको शृङ्खलालाई तोडेको छ। सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले हरायो। १६७ रनको लक्ष्य पछ्याएको चेन्नाईले तीन बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा १६८ रन जोडेको हो। चेन्नाईका लागि शिवं दुवेले अविजित रहँदै ३७ बलमान ४३ रन…