Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले जितसँगै चुनौती र जिम्मेवारी थप भएको बताएका छन् । शनिवार सम्पन्न क्यानको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै खबरहबसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष चन्दले जितबाट आफूधेरै उत्साही नभएको बताए । ‘त्यति सारो उत्साहि हनुपर्ने अवस्था होइन’ नवनिर्वाचित अध्यक्ष चन्दले भने,‘चुनौती र जिम्मेवारी थप भएको छ त्यसअनुसार अघि बढ्छु…