क्रिकेट Archives | Page 242 of 276 | Khabarhub Khabarhub

सागमा पदकको अपेक्षा गरिएको क्रिकेटको अभ्यास नै शुरु भएन

काठमाडौं – खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रका जानकारले यतिबेला चलाएको बहस दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित बनेको छ । साग प्रतियोगिता नेपालले आयोजना गर्ने भएकाले यसबारेको बहस र छलफल पनि स्वभाविक हो । त्यसमा पनि नेपाली खेलाडीले प्रतियोगितामा पदक जित्ने दाबीसहित गरेको अभ्यास । विगतका प्रतियोगितामा नेपालले गरेको प्रदर्शन र अहिलेको तयारीका विषय मै…